एमाले अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका एमाले जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिने

काठमाडौं, साउन १३। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाँदैछन् ।

एमालेबाट लुम्बिनी प्रदेशमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन ओली नेपालगन्ज जान लागेका हुन् ।

शनिबार र आईतबार चल्ने प्रशिक्षणका लागि ओली अहिले ११ बजे नेपालगञ्ज पुग्ने कार्यक्रम रहेको छ । ओलीले संघ, प्रदेशका सांसदहरू र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण दिनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।