उप्रेतीले बालकोट पुगेर गरे एमाले प्रवेश

काठमाडौं, १६ साउन । नेकपा (एकीकृत समाजवादी) का नेता डिल्लीप्रसाद उप्रेतीले पार्टी परित्याग गरेका छन् ।

उनी पूरानै पार्टी एमालेमा प्रवेश गरेका छन् । पूर्वसांसद रहेका सर्लाहीका उप्रेती पार्टी विभाजन हुँदा माधव नेपालको साथमा उभिएका थिए ।

हिजो (सोमबार) साँझ एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा पुगेर उनी एमलोमा फर्किएका हुन् ।

उनलाई पार्टीमा फर्काउनको लागि एमाले नेताहरु हरि उप्रेती, सुमन प्याकुरेललगायत सक्रिय थिए ।

उप्रेतीले अब मूल घरमा फर्किएकाले सक्रियताका साथ काम गर्ने बताएको जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।