सबै कुरा नभनौँ, परिवेशले राजीनामा दिएँ :गौतम

काठमाडौं,१६ साउन । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफ्नो राजीनामाले प्रदेशको सत्ता संकट नटरेपनि परिवेश अनुसारको कदम चालेको बताएका छन् ।

मंगलबार राजीनामा बुझाउन विराटनगर पुगेका गौतमले गठबन्धन दलका नेतृत्वले दबाब दिएका कारण राजीनामा दिन बाध्य भएको प्रतिक्रिया दिए ।
“मैले राजीनामा नदिने अडान राखेको थिएँ, सबै राजनीतिलाई याद गर्दा र सिंगो गठबन्धनको आग्रह र अनुरोधपछि स्वीकार गरेको हुँ,” उनले भने, “सभामुखको राजीनामा उचित निकास होइन, परिवेशले पुर्‍याएको हो ।”

सभामुखले राजीनामा नदिई गठबन्धनलाई बहुमत नपुगेपछि गौतमले गठबन्धन जोगाउन आफ्नो पद त्यागेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।