संघीय शिक्षा विधेयक संसद्मा पठाउन मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं, १६ साउन । सरकारले संघीय शिक्षा विधेयक संसद्मा पठाउन स्वीकृति दिएको छ ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषदुको बैठकले उक्त विधेयक संसद्मा पठाउनका लागि स्वीकृति दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् ।

‘लामो प्रतिक्षारत संघीय शिक्षा ऐन क्याविनेटको विधेयक समितिबाट क्याविनेटमा आएको थियो । क्याविनेटले संसद्मा पठाउन स्वीकृति दिएको छ,’– मन्त्री शर्माले भनिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖