सन्दीपको सर्रे ग्लोबल टी-२० को फाइनलमा

काठमाडौँ । सर्रे जागुअर्स ग्लोबल टी-२० क्यानाडाको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न पहिलो इलिमिनेटर खेलमा भ्यानकोभर नाइट्सलाई ३८ रनले पराजित गर्दै सर्रे यस सिजनको ग्लोबल टी-२० को फाइनलमा पुगेको हो । सर्रेले दिएको १४० रनको लक्ष्य पछाएको भ्यानकोभरले १६.४ ओभरमा अल आउट हुदै १०१ रन बनाएको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै सर्रेले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।

यस खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले ४ रन बनाएका थिए भने बलिङतर्फ ३ ओभरमा १५ रन दिएर एक विकेट लिएका थिए । सन्दीपको यस सिजनको ग्लोबल टी-२० मा टो ११औं विकेट हो ।

अब यस खेलमा हार बेहोरेको भ्यानकोभरले दोस्रो क्वालिफायरमा मोन्टरियलको सामना गर्ने भएको छ । क्वालिफायरको विजेताले उपाधिका लागि फाइनलमा सर्रेको सामना गर्न छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।