रोनाल्डोको पेनाल्टी गोलमा अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा

काठमाण्डाै – अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा प्रवेश गरेको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि इराकको अल सोर्टालाई १–० ले हराउँदै अल नासर फाइनलमा पुग्यो । उनले खेलको ७५औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन् ।

पेनाल्टी क्षेत्रभित्र साडियो मानेलाई लडाएपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरे । हिजो भएको अर्को सेमिफाइनलमा अल हिलालले अल शबाबलाई हरायो । अब शनिवार उपाधिका लागि हिलाल र अल नासरबीच खेल हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।