कांग्रेस सांसद सुनील शर्मा पक्राउ
काठमााडैँ । कांग्रेस सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।