भिन्डी सँग २ चिज मिसाएर सेवन गर्दा हुन्छ विष सरह !

एजेन्सी । हरेक तरकारीको आ आफ्नो मौसम हुने गर्छ । कुनै कुनै तरकारी त हरेक मौसममा मिल्ने गर्छन्।मौसमी तरकारी अन्य तरकारीको तुलनामा निकै फाइदाजनक हुने गर्छ। त्यसैले डाक्टरले पनि निकै तरकारी खान सल्लाह दिने गर्छन्।सामान्यतया मौसमी तरकारी निकै खान आवश्य छ। जसले हाम्रो शरीरलाई निकै फाइदा गर्छ।

तरकारी खाँदा हाम्रो दिमाग पनि तेज हुने गर्छ। आज हामी तपाईलाई भिण्डीको तरकारीका बारेमा केही महत्वपूर्ण जानकारी दिदैछौँ।भिण्डी बच्चादेखि बुढासम्मका लागि मन पर्ने गर्छ। भिण्डीका विभिन्न परिकार बनाएर खाने गर्छन्। तर हामीले भिण्डी खाँदा यी दुई गल्ती गर्ने गछौँ । जसका कारण विभिन्न समस्या देखिने गर्छ। आउनुहोस् जानौँ कुन कुन हुन् ती समस्या ?

भिण्डी खाएपछि करेला : कयौँ व्यक्तिले भिण्डीसँग विभिन्न तरकारीको सेवन गर्ने गर्छन्। जुन मौसममा भिण्डी हुने गर्छ, त्यो मौसममा करेला पनि हुने गर्छ। धेरै मानिसले भिण्डीसँगै करेला पनि मिसाएर सेवन गर्ने गर्छन्। तर यसो गर्नु निकै गलत मानिन्छ।भिण्डीसँगै करेला वा करेना खानु अघि वा पछि भिण्डीको सेवन गर्नु विष सरह हुने गर्छ। यसले शरीरमा विष फैलाउने भएका कारण मानिसको मृत्यु पनि हुनसक्छ। त्यसैले तपाईले भिण्डीसँग करेला भूलेर पनि खान हुँदैन्।

भिण्डीसँग मुला : भिण्डी खाएपछि मुलाको सेवन गर्नु पनि निकै घातक मानिन्छ। मुला र भिण्डीको सेवन एकसाथ गर्दा छालामा विभिन्न समस्या देखिने सम्भावना अधिक हुन्छ। भिण्डी र मुला एकसाथ खाँदा अनुहारमा दाग धब्बाको सम्भावना हुने गर्छ।तपाईले करेला र मुला एकसाथ खाँदा तपाईको अनुहार पूरै तरिकाले खराब हुने सम्भावना हुन्छ। त्यसैले कहिलै पनि मुला र करेला सँगै खाने गल्ती नगर्नुहोस्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।