जनमतकी अनितादेवी मन्त्री बन्दै, शपथ भोलि बिहान

काठमाडौं, २८ साउन । जनमत पार्टीकी अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छिन्।

माओवादी केन्द्रको पदाधिकारी बैठकले आइतबार वर्तमान सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेसँगै जनमतकी साह उक्त मन्त्रालयको कार्यभार सम्हाल्ने भएकी हुन्।

साहको शपथ ग्रहण भोलि(सोमबार) बिहान १० बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुने भएको छ।

साहको शपथ आजै हुने तयारी भएको थियो तर, प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाट ढिलो आइपुगेका हुँदा उनको शपथ भोलिका लागि सरेको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖