सञ्चारकर्मी सरिता श्री ज्ञवाली जनमत पार्टीमा प्रवेश

काठमाडौं,३० साउन र सञ्चारकर्मी सरिता श्री ज्ञवाली सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेकी छन् ।

पछिल्लो समय जलवायु परिवर्तनविरुद्धको अभियान साथसाथैको सम्पादकसमेत रहेकी ज्ञवालीलाई मंगलबार राउतले जनमत पार्टीमा स्वागत गरेका हुन् । राउतले पार्टी प्रवेशकै अवसरमा ज्ञवालीलाई जनमत पार्टीको सदस्यता प्रदान गरेका छन् । ज्ञवाली ग्यालेक्सी फोर के टेलिभिजनमा आवद्ध रहेकी छन् ।

६ सीटसहित राष्ट्रिय पार्टी बनेको जनमत पार्टी मधेशकेन्द्रित भए पनि पछिल्लो समय अन्य क्षेत्रमासमेत आफ्नो सक्रियता बढाउँदै लगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖