एमालेका नेताहरुसँग भेटघाट बढाउँदै झाँक्री

काठमाडौं, ३२ साउन । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेकपा(एमाले) का नेता खिमलाल भट्टराईसँग भेटवार्ता गरेकी छन् ।

पार्टी विभाजनको बेला माधव नेपाललाई बलियो साथ दिएकी झाँक्री अहिले एमालेसँग सन्तुष्ट छिनन् । स्रोतका अनुसार झाँक्री र पार्टी अध्यक्ष माधव कुमार नेपालबीच बोलचाल नै बन्द रहेको छ ।

पछिल्लो समय नेकपा (एस) का प्रभावशाली नेता तथा कार्यकर्ताहरु पुरानै पार्टी (एमाले) मा फर्किरहेको बेलामा झाँक्री र भट्टराईबीचको भेटलाई विशेष रुपमा हेरिएको छ ।

‘विद्यार्थी आन्दोलनको एउटा विशेषता छ । जो जहाँ भएपनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ । आज कमरेड रामकुमारीजीसँग मीठो भेट र संक्षिप्त कुराकानी भयो,’– भट्टराईले भेटवार्ताबारे खुलासा गर्दै सामाजिक सञ्जालमा भनेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।