जेलमा रहेका रायमाझीलाई माओवादीको सहानुभूति, एमालेद्वारा बेवास्ता

काठमाडौं । नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी यतिबेला कारागारमा छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जीवन विताइरहेका रायमाझी एमालेबाट प्रत्यक्ष निर्वाचित सांसदसमेत हुन् ।

रायमाझी लामो समयदेखि जेलमा भएपनि उनलाई भेट्न एमालेका कोही नेता पुगेका छैनन् । रायमाझीलाई भेट्न आफन्त र केही माओवादीका नेताहरु कारागार पुग्ने गरेका छन् ।

केही समयअघि मात्रै माओवादी नेता एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले केन्द्रीय कारागार सुन्धारा पुगेर रायमाझीसँग भेट गरेका थिए । रायमाझी पूर्व माओवादी नेता हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।