असोज १५ गते हाजिर हुन प्रचण्ड–बाबुरामलाई अदालतको आदेश

काठमाडौं । युद्धको क्रममा माओवादी सेनामा बालबालिकाको प्रयोग गरिएको आरोपमा पूर्व बालसेना लेलिन विष्टले दायर गरेको रिटमा साउन १५ गते हाजिर हुन भनिएको छ ।

विष्टले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यस अघि सर्वोच्च अदालतले भट्टराई र दाहाललाई मुद्दाको विषयमा लिखित जवाफ पेश गर्न भनेको थियो । हिजो (साउन ३२ गते) सर्वोच्चमा लिखित जवाफ बुझाएको भट्टराई र दाहाललाई आगामी असोज १५ गते अदालतमा उपस्थित हुन भनिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖