एमालेको प्रदेश अधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं, १ भदौ । नेकपा (एमाले) ले प्रदेश अधिवेशनको मिति टुंगो लगाएको छ । गत सोमबार बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति टुंग्याएको हो ।

एमालेले लुम्बिनी प्रदेशको अधिवेशन भदौ १७ र १७ गते गर्ने भएको छ भने अन्य प्रदेशको अधिवेशन असोज ५ र ६ गते मधेस प्रदेश, असोज ८ र ९ गते बागमती प्रदेश, असोज १० र ११ गते कर्णाली प्रदेश, असोज १२ र १३ गते कोशी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेशको अधिवेशन गर्ने भएको छ ।

साथै, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र असोज २१ र २२ गतेः सुदुरपश्चिम प्रदेशको अधिवेशन गर्ने कार्यतालिका एमालेले सार्वजनिक गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।