एमालेका नेताहरुको जिम्मेवारी हेरफेर, कर्णालीका सचिव शाहीको जिम्मेवारी खोसियो

काठमाडौं । नेकपा (एमाले) ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । गत सोमबार बसेको सचिवालय बैठकले पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेका गुरुप्रसाद बराललाई बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारी तोकेको छ ।

त्यसैगरी, काठमाडौं महानगरका पूर्व मेयर विद्यासुन्दर शाक्यलाई तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्जको जिम्मेवारी दिइएको छ भने सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी तोकिएको छ ।

कर्णाली प्रदेश कमिटीका सचिव कमल शाहीको जिम्मेवारी खोसिएको छ भने उक्त जिम्मेवारीमा टेकराज पछाईलाई मनोनयन गरिएको छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।