दार्चुलाका एक प्रधानाध्यापक चार दिनदेखि बेपत्ता

कैलाली । दार्चुलामा एक जना प्रधानाध्यापक विगत चार दिनदेखि बेपत्ता भएका छन्। लेकम गाउँपालिका-२ सुँगरखालीका ५६ वर्षीय शिक्षक अनिरुद्र भट्ट विगत ४ दिनदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । उनी सरस्वती आधारभूत विद्यालय लेकम-२ बिटोराका प्रधानाध्यापक रहेको बताइएको छ।

बुधवार मध्यान्ह १२ बजेतिर केहि बेरमा आउँछु भन्दै निस्किएका भट्ट अहिलेसम्म नफर्किको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक तर्क पाण्डेयले जानकारी दिए ।

बुधवार घरबाट बेपत्ता भएको विषयमा प्रहरीले भने बिहीबार मात्रै जानकारी पाएको थियो । जानकारी पाए लगत्तै उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक पाण्डेयले जानकारी दिए । nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।