लालु यादवलाई धरौटीमा छाड्ने आदेशलाई सर्वोच्च अदालतमा चुनौती

काठमाडौं । सीबीआईले लालुप्रसाद यादवलाई दिएको जमानतलाई चुनौती दिन शुक्रबार सर्वोच्च अदालतमा पुगेको छ ।

बीबीसीका सहयोगी पत्रकार सुचित्रा मोहन्तीका अनुसार सर्वोच्च अदालतले यस याचिकामा २५ अगस्टमा सुनुवाइ गर्ने छ ।

सीबीआईले यस मामिलामा चाँडो सुनुवाइ गर्न सर्वोच्च अदालतलाई आग्रह गरेको थियो।

चारा घोटाला मुद्दामा झारखण्ड उच्च अदालतले लालुप्रसाद यादवलाई जमानत दिएको थियो र हाल लालु जमानतमा जेलबाहिर छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।