राप्रपानिकट पानस अष्ट्रेलियाको नेतृत्वले पायो पूर्णता

काठमाडौं । राप्रपानिकट प्रवासी नेपाली एकता समाज (पानस) अष्ट्रेलियाको नेतृत्वले पूर्णता पाएको छ ।

पानकोमा महासचिवमा दुर्गाप्रसाद उप्रेती, कोषाध्यक्षमा गीता रायमाझी (एड्लेड), प्रवक्तामा दिनेश शिवाकोटी (मेलवर्न) चयन भएका हुन् ।

यस्तै, भिक्टोरिया राज्य प्रमुखमा दीपक गौतम (मेलवर्न) र दक्षिण अष्ट्रेलिया राज्य प्रमुखमा केदार श्रेष्ठ (एड्लेड) लाई मनोनीत गरिएको छ ।

पानस अष्ट्रेलियाको संयोजकमा यसअघि नै सिड्नी निवासी डा. रामकृष्ण निरौला चयन भइसकेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।