स्वामी आनन्द अरुणले भनेपछि भारतीय धर्मगुरुलाई भेटेँः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ३ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा भारतीय धर्मगुरु धिरेन्द्र शास्त्री (बागेश्वरी बाबा) लाई भेटेको बताएका छन् ।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसअघि उनको नाम पनि नसुनेको बताए । ‘स्वामी आनन्द अरुणले भारतबाट एक जना अध्यामिक गुरु आउनु भएको छ, भेट्दा राम्रै हुन्छ भन्नुभयो । मैले उहाँ धिरेन्द्र शास्त्रीजीको नाम सुनेको पनि होईन । उहाँले भनेपछि मैले गएर भेटेको हो,’– उनले भने ।

गृहमन्त्री श्रेष्ठ शास्त्रीलाई भेट्न राती उनी बसेको होटल भिवान्तामा पुगेका थिए । आफूलाई पूर्वीय दर्शनमा विशेष रुची रहेकाले उनीसँग भेटेको मन्त्री श्रेष्ठको स्पष्टोक्ति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।