फुटबलर विमल घर्ती मगरले कसे लगन गाँठो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरले लगन गाँठो कसेका छन् ।

उनले प्रेमिका लिना प्रधानसँग आज आइतबार भद्रकाली मन्दिरमा विवाह गरेका हुन् ।

लिना माल्दिभ्समा होटल व्यवस्थापनको काम गर्छिन् । उनीहरुबीच ५ वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्ध थियो ।

विमलले पछिल्लो समय मछिन्द्र र पारो एफसी बिचको खेलमा प्लेअर अफ द म्याच हुँदाको गोल प्रेमिकाको नाममा समर्पण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।