कोशी प्रदेशमा यसरी पाउँदैछन् मुख्यमन्त्री थापाले विश्वासको मत

काठमाडौं, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । संविधानको धारा १८८ बमोजिम उनले विश्वासको मत लिँन लागेका हुन् ।

कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले सभा सञ्चालन गर्ने जिम्मा कांग्रेसबाट निर्वाचित सांसद इस्राइल मन्सुरीलाई दिएर आफू अनुपस्थित रहेकी छन् ।

कोशीमा सभा सञ्चालनको जिम्मा पाएका मन्सुरीलाई पनि विश्वास दिन लगाउने गठबन्धन दलको तयारी रहेको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।