माओवादीको सत्ता सहकार्यसँगै कांग्रेस स्खलित हुँदैछः महेश बस्नेत

काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले कांग्रेसको विधिको शाषण र लोकतन्त्रप्रतिको आदर्श दिनप्रतिदिन स्खलित हुँदै गएको टिप्पणी गरेका छन् ।

कोशी प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई दुरुपयोग गरेर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको उनको आरोप छ ।

‘कोशी प्रदेसका मुख्यमन्त्री उद्धव थापाले बैठकको सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत लिएका छन । माओवादीको सत्ता सहकार्यसँगै कांग्रेसको विधिको शाषण र लोकतन्त्र प्रतिको आदर्श दिन प्रतिदिन स्खलित हुँदैछ,’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।