‘हाइ सोलमेट’ भन्दै परमिता राणाले चिनाइन् प्रेमी

काठमाडौं । पछिल्लो समय मुम्बईमा रहेकी नेपाली अभिनेत्री तथा मोडल परमिता राणाले प्रेमी सार्वजनिक गरेकी छन् । इन्स्टाग्राम रिल्समार्फत उनले मलायलम प्रेमीसँगको रोमान्टिक भिडियो ल्याएकी हुन् ।

‘हाइ सोलमेट’ क्याप्सन लेख्दै उनले आफूहरु कपलको रुपमा रहेको उल्लेख गरेकी छन् । ‘हाइ सोलमेट । ह्याप्पीनेस, लभ, सोलमेट, मलायलम, सेलिब्रेसन, रिल्स, कपल, ट्रेन्डिङ, विद यु’ क्याप्सन उनले लेखेकी छन् ।

भिडियोमा यो जोडीले रमाउँदै रेस्टुरेन्टमा खानाको मज्जा लिएको, घुमघाम गरेको र रोमान्स गरेको दृश्य देख्न सकिन्छ । परमिताले हातमा मेहेन्दी लगाएकी छन् । परमिताले प्रेमीबारे खुलाएकी छैनन् तर, उनी मलायलम रहेको उल्लेख गरेकी छन् । पछिल्लो एक वर्षयता परमिताले मुम्बईमा रहेर काम गर्दै आएकी छन् । उनले बलिउड मिडिया पिंकभिल्लाको मेकअपतर्फ काम गर्छिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।