एमाले गण्डकी प्रदेशको भवन निर्माण गर्न प्रत्येक पार्टी सदस्यबाट ५ सय रुपैयाँ उठाइने

पाेखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको भवन निर्माण गर्न प्रत्येक पार्टी सदस्यबाट ५ सय रुपैयाँ उठाइने भएको छ ।

एमाले गण्डकी भवन निर्माण कमिटीको बैठकले पार्टीको अत्याधुनिक भवन बनाउने योजनाअनुरुप प्रत्येक पार्टी सदस्यबाट ५ सय उठाइने र सक्नेलाई मुठ्ठी फुकाएर सहयोग गर्न आव्हान गर्ने निर्णय गरेको हो ।

भवन निर्माणका लागी २५ करोड संकलन गर्ने योजना रहेको एमाले गण्डकी इन्चार्ज एवम् एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । उक्त भवनमा सभा हल, पार्टी र जनसंगठनको भवन कार्यालय रहने विष्टले सुनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖