ओलीका कारण सर्वदलीय बैठकमा बोलाउँदा पनि बोलाएनन्ः माधव नेपाल

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सुन तस्करी प्रकरणमा अवरुद्ध भएको संसद् खुलाउने सन्दर्भमा बसेको सर्वदलीय बैठकमा नबोलाएको भन्दै सत्ता गठबन्धनप्रति दुखेसो पोखेका छन् ।

आज (शनिबार) पार्टी निकट अनेरास्ववियूको स्थायी समिति बैठकलाई सम्बोधन गर्दै उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरेको बताए । ओलीले एकीकृत समाजवादीको मतलब नै नराखेको नेपालले बताए ।

‘सुन तस्करी काण्डको छानविन समितिका छ वटा पार्टी बसे । राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्,’– उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।