राप्रपाले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने !

काठमाडौं, १० भदौ । राप्रपाले संसदीय समितिको सभापति पाउने भएको छ । सत्ता गठबन्धनसँगको सहमतिमा राप्रपाका दीपक बहादुर सिंह पूर्वाधार विकास समितिको सभापति बन्ने भएका हुन् । यसअघि सो समितिको लागि माओवादी केन्द्रका सांसद माधव सापकोटाको नाम चर्चामा थियो ।

तर, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा सापकोटा समितिको सभापतिबाट ब्याक भएका हुन् । सो समितिको सभापति राप्रपालाई दिनेबारे सत्ता गठबन्धनले सहमति गरेको छ । त्यसको लागि राप्रपासँग गठबन्धनले लेनदेन गरेको बुझिएको छ ।

संसदीय समितिको सभापति पाउने भएपछि राप्रपाले कोशी प्रदेशमा गठबन्धनलाई सघाउने भएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।