पाकिस्तान र नेपालबीच अनुभवको मात्र फरक हो : कप्तान रोहित पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया पाकिस्तानसँग अनुभवको मात्र फरक रहेको बताएका छन्। एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग खेल्नुअघि आयोजित प्रिम्याच कन्फेरेन्समा उनले दुवै खेलाडीको क्षमता उस्तै भएपनि पाकिस्तानी टोली अनुभवमा मात्र अगाडि रहेको बताए ।

‘दुवै टोलीमा क्षमतावान् खेलाडी छन् । हामीबीचको फरक भनेको अनुभव मात्र हो । पाकिस्तान अनुभवी टोली हो’, उनले भने । कप्तान रोहितले वन बल ब्याटलमा केन्द्रित हुने भएकाले प्रतिद्वन्द्वी को छ भनेर वास्ता नगर्ने पनि बताए ।

‘हामी हरेक बलमा केन्द्रित हुने छौँ । प्रतिद्वन्द्वी को हुनेछ भन्ने हामी वास्ता गर्ने छैनौँ’, रोहितले भने । पाकिस्तानका कप्तान बाबर आजमले कुनैपनि टोलीलाई आफुले कमजोर नआँक्ने र आफूले करियरमा त्यही कुरा सिकेको बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।