पुर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को झापा अडिसन सम्पन्न
धनकुटा । टिन्ज कृउ डान्स सेन्टर धनकुटाको आयोजनामा प्रत्येक बर्ष आयोजना गरिंदै आएको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ५ को झापा अडिसन आज सम्पन्न भएको छ ।
अडिसनबाट २७ प्रतियोगी मध्येबाट नृत्य तर्फ १२ जना र गायन तर्फ ७ प्रतिस्पर्धी छनौट गरिएको संयोजक सुमन योगीले जानकारी दिए ।


