पुर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को धनकुटा अडिसन सम्पन्न

धनकुटा । टिन्ज क्रु डान्स सेन्टर धनकुटाको आयोजनामा प्रत्येक बर्ष आयोजना गरिंदै आएको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ५ को धनकुटा अडिसन आज सम्पन्न भएको छ ।

आज टिन्ज क्रु डान्स सेन्टरमा सम्पन्न अडिसनमा ७० प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

४० प्रतियोगी मध्येबाट नृत्य तर्फ २५ जना र गायन तर्फ ३० प्रतियोगी मध्येबाट १५ जना छनौट गरिएको संयोजक सुमन योगीले जानकारी दिए ।

अडिसनको निर्णायकमा नृत्य तर्फ संयोजक योगी र युसिन एस्माली मगर तथा गायन तर्फ जुनि खालिंग राई रहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।