एमाले कोशी प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्दै
विराटनगर । नेकपा एमाले काेशी प्रदेश कमिटीकाे प्रथम अधिवेशन आजदेखि सुरु भएकाे छ ।
माेरङकाे विराटनगरमा सुरु हुने महाधिवेशनकाे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।
महाधिवेशनमा १०४७ प्रतिनिधि सहभागी हुँदैछ ।


