उत्कृष्ट खेलका लागि धन्यवाद टिम नेपाल : रवि लामिछाने

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले क्रिकेटमा नेपालको भविष्य राम्रो भएको बताएका छन् ।

चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत मंगलबार क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएसँगै सभापति लामिछानेले सो प्रतिक्रिया जनाएका हुन् ।

उनले भारतसँग नेपालले उत्कृष्ट खेलेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘भारतसँग २३ रनको मात्र अन्तर भनेको नेपाली क्रिकेट टिमले गरेको निरन्तरको उत्कृष्ट प्रदर्शन नै हो । हाम्रो भविष्य निकै उज्ज्वल छ ।

उत्कृष्ट खेलका लागि धन्यवाद टिम नेपाल ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।