खांदबारीमा शनिबार लाग्ने साप्ताहिक हाट बजारमा दसैँका लागि बिक्रीमा राखिएको खसीबोका


बिक्रीका लागि हाटबजारमा राखिएका खसीबोका
सङ्खुवासभाको सदरमुकाम खांदबारीमा शनिबार लाग्ने साप्ताहिक हाट बजारमा दसैँका लागि बिक्रीमा राखिएको खसीबोका ।
खसीको मूल्य यहाँ प्रतिकेजी रु आठ सयमा खरिद बिक्री भइरहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभाले जनाएको छ ।
तस्बिर ः सुजन बज्राचार्य/रासस


