नेपाललाई चौंथो झट्का,विश्वकप छनोटको फाइनलमा नेपाल दवावमा

काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल दवावमा परेको छ । १० औं ओभरको अन्तिम बलमा नेपालका विष्फोटक ब्याट्सम्यान कुशल मल्ल आउट भएका छन् ।

अकिब इलियासले मल्ललाई बोल्ड गरेका हुन् । उनले ९ बलको सामना गर्दै ३ रन मात्रै जोड्न सके ।

टस जितेर ब्याटिङ रोजेको नेपाललाई ओमानका बलरले सुरुदेखि दवावमा राखेका थिए । कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे पनि लामो समय टिक्न सकेनन् । मल्ल पनि आउट भएपनि नेपाललाई अब सम्हालिएर खेल्नुपर्ने वाध्यता छ ।

क्रिजमा रोहित पौडेल र गुल्शन झा ब्याटिङ गरिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।