धनकुटामा छठीमाताको पुजा तस्बिरमा
धनकुटा,३ मंसिर । धनकुटामा समेत आइतबार छठि माताको पुजा आरधाना गरिएको छ ।
आइतबार अस्ताउदो सुर्यलाई अर्घ दिन कुवा र पोखरीमा बर्तालु भेला भएका थिए । उनिहरुले आज अस्ताउदो सुर्यलाई अर्घ दिएका छन् भने भोलि उदाउँदो सुर्यलाई अर्घ दिए संगै छठ सम्पन्न हुने गर्दछ ।











तस्बिर :विकास घिमिरे


