“तेस्रो पाख्रीबास कप २०८० “,उद्घाटन खेलमा आयोजक युथ युनाइटेड विजयी

धनकुटा । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पाख्रीबास युथ युनाइटेडको आयोजनामा धनकुटाको पाख्रीबासमा आजबाट “तेस्रो पाख्रीबास कप फुटबल” सुरु भएको छ ।

उद्घाटन खेलमा समूह “क” अन्तर्गत आयोजक टीम युथ युनाइटेड र मछिन्द्र एचडी तेह्रथुमका बिच सम्पन्न भएको खेलमा ०-३ गोल अन्तरले आयोजक टीम विजयी भएको छ ।

खेलको पहिलो हाफमा आयोजक टीमले मछिन्द्र तेह्रथुम विरुद्द ०-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा पुन: मछिन्द्र बिरुद्द दवाव बनाउंदै आयोजक टीमले २ गोल गरेको थियो ।

आजै दोस्रो खेल समूह”ख” अन्तर्गतका मरिक फुटबल क्लव धरान र धनकुटा फुटबल क्लवका बीच हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।