अस्पतालमै पुगेर नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठले भेटे प्रीति राईलाई

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले प्रीति राईलाई भेटेका छन् ।

अस्पताल पुगेर नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर प्रीतिको स्वास्थ्य अवस्थाबारे बुझेका हुन् ।

बुधबारमात्र पद तथा गोपनीयताको शपथ लिएका मन्त्री श्रेष्ठले वाफ महिला च्याम्पियनसिपको फाइनलमा घाइते भएकी प्रीतिलाई बिहीबार बीएन्डबी अस्पतालमै पुगेर भेटेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।