धनकुटा बहुमुखी क्याम्पसमा स्ववियु कप–२०८० जारी

धनकुटा,३० फागुन । धनकुटा बहुमुखी क्याम्पस धनकुटामा फागुन २९ गते देखी चैत ४ गतेसम्म स्ववियु कप–२०८० सअन्र्तगतका कार्यक्रम आज दोस्रो दिन पनी जारी रहेका छन् । मंगलबार स्ववियु धनकुटा बहुमुखी क्याम्पसको आयेजना र विद्यार्थी कल्याण समितिको संयोजनमा स्ववियु कप सुरु थियो ।

कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पानसमा दिप प्रज्जवल गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख तामाङले खेलले विश्व चिनाउने भएकाले महत्वपूर्ण रहेको बताए ।

त्यस्तै सवै विद्यार्थीहरुले पठनपाठनका लागी खेलकुदको पनि महत्व भएकाले नगरपालिका र आफ्नो व्यात्तिलगत तर्फबाट साथ र सहयोग गर्र्ने बताए ।स्ववियु कप धनकुटा बहुमुखी क्याम्पसको आयोेजना र विद्यार्थी कल्याण समितिको संयोजनमा हुन लागेको हो ।

स्ववियु कपमा डोरी तान्ने, भलिवल, चेस, लुडो, हाईजम, प्रिजेन्टेसन, निवन्ध, हाजिरीजवाफ टेवुलटेनिस, कवडी, ज्याबलिङ थ्रो, फूटवल, रिले, दौड, छेलो, म्याराथुन, म्युजिकल चेयर र सामुहिक नित्य प्रतियोगिता रहने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।