धनकुटामा कोशी प्रदेश स्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने

धनकुटा,१८ जेठ । धनकुटामा यहि जेठ २० गते देखि २४ गते सम्म कोशी प्रदेश स्तरिय अन्तरपालिका महिला फूटवल प्रतियोगिता आयोजना हुने भएको छ ।

शहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानको आयोजनामा कोशी प्रदेश स्तरिय प्रतियोगिता हुन लागेको आयोजकले धनकुटामा आज पत्रकार संमेलन गर्दै जानकारी गराएको हो । कोशी प्रदेशका सुनसरी, मोरङ्ग, झापा र धनकुटाका ७ वटाका टिमको प्रतियोगितामा सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष इश्वर बहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले ५० हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । विद्यागत रुपमा पनि पुरस्कारको व्यावस्था गरिएको आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।