नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाई अध्यक्षमा कोष राज अवस्थीको उम्मेदवारी
काठमाडौ । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ काठमाडौं (NMSRA) को २०औं अधिवेशनका लागि कोष राज अवस्थीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले पुस ६ गते (डिसेम्बर २१) हुने निर्वाचनमा अत्याधिक मत दिएर विजयी गराउन सबै सदस्यहरूलाई आग्रह गरेका छन्।
उनले संघको सुदृढ विकास, सदस्यहरूको हकहितको संरक्षण, र औषधि क्षेत्रमा सुधारका योजनासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। निर्वाचन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न हुनेछ।
यो चुनाव औषधि क्षेत्रका लागि महत्वपूर्ण मानिएको छ। अवस्थीले आफ्नो नेतृत्वमा संघलाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं (NMSRA) इकाईको अध्यक्ष पदको लागि कोष राज अवस्थीले उम्मेदवारी दिएका छन् ।
अवस्थीले नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघमा बिगत १२ वर्ष देखि औषधिको क्षेत्रमा कृयाशिल रहेर महत्त्वपूर्ण योगदान पुर्याउदै आउनु भएको छ। यस अघि पनि उहाँले संघको सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष पदको जिम्मेवारी समेत बहन गरिसकेका छन् ।
यो चुनाव औषधि क्षेत्रका लागि महत्वपूर्ण मानिएको छ। अवस्थीले आफ्नो नेतृत्वमा संघलाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अवस्थीले संघमा रहेर सुदृढ विकास, सदस्यहरूको हकहितको संरक्षण र औषधि क्षेत्रमा सुधारका योजनासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। निर्वाचन आउँदो पुष ६ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ।


