धनकुटामा रहेको डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पतालद्वारा एक वर्षमा १९ हजार ४६ जनालाई सेवा प्रदान
धनकुटा,६ पुस । धनकुटामा रहेको नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित डाक्टर रामप्रसाद पोखरेल आँखा अस्पतालले आर्थिक वर्ष २०८०\८१ मा १९ हजार ४६ जनालाई सेवा प्रदान गरेको जनाएको छ।
संघको चौधौँ साधारणसभा थियो जानकारी अनुसार आर्थिक वर्ष २०८० \ ८१ मा राखेको लक्ष्यभन्दा १हजार ६ सय ९६ जनालाई अस्पतालले सेवा प्रदान गरेको हो।
अस्पतालले नियमित सेवामा मात्र सबैभन्दा बढी ११ हजार ४८३ जनालाई सेवा प्रदान गरेको जनाइएको छ


