समाजवादी मोर्चाले माघ १६ मा बिशेष कार्यक्रम गर्ने

काठमाडौं, २ माघ । समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ ।

 

आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको बैठकले सहीद दिवस अर्थात माघ १६ मा बिशेष कार्यक्रम गर्ने निर्णय लिएको हो ।

 

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार उक्त कार्यक्रमलाइ मोर्चा आबद्द दलका शिर्ष नेताले सम्बोधन गर्नेछन् । उनका अनुसार उनले आजको बैठकमा मोर्चाले विगतमा गरेका काम कारबाही र ढिलासुस्ती लगायतको विषयमा गम्भिर समीक्षा गरेको थियो ।

उनका अनुसार अबदेखि निरन्तर बैठक बस्ने प्रतिबद्धता पनि जनाउने काम शिर्ष नेताहरूबाट भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।