झापाको बुद्धशान्तिमा बोलेरो र अटोरिक्सा एकआपसमा ठोक्किंदा दुर्घटना ! एकको मृत्यु,पांच जना घाइते
झापा । झापामा सवारी दुर्घटना भएको छ ।
झापाको बुद्धशान्ति ४ हापेनचौक नजिकै बोलेरो र अटोरिक्सा एकआपसमा ठक्कर भइ दुर्घटना भएको हो ।
दुर्घटनामा १ जनाएको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
दुर्घटना बारे थप विवरण आउन बांकी छ ।


