तमोर नदीको किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला
तेह्रथुम । पाँचथर र तेह्रथुम भएर बग्ने तमोर नदीको किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ ।
पाँचथरको तुम्बेवा गाउँपालिका-१ र तेह्रथुमको छथर गाउँपालिकाको सिमानामा पर्ने घाटमा बालुवाको ढिम्कामाथि उत्तानो परेको अवस्थामा करिब ३० वर्षीय पुरुषको शव फेला परेको हो ।
घटनाबारे थप विवरण खुल्न बांकी छ ।


