ताप्लेजुङ झडपका तीन घाइतेलाई सेनाको विमानबाट काठमाडौं लगियो

ताप्लेजुंग । ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा पाथीभरा मन्दिरमा केबलकार निर्माणको विरोधका क्रममा घाइते भएका तीन जनालाई बिराटनगरबाट काठमाडौं लागिएको छ।

विराटनगरको नोबेल अस्पतालमा उपचारत सम्भव नभएपछि यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई सेनाको विमानबाट काठमाडौं लागिएको हो।

झडप हुँदा कम्तीमा १८ जना घाइते भएका छन् । झडपमा परी १२ जना प्रहरी र पाँच आन्दोलनकारी घाइते भएका छ्न।

निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।