झापाको दमकमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

झापा, माघ १४ गते । झापाको दमक नगरपालिका-१० स्थितबाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ १३ गते दमक-१० सेतुमारी स्थित खेतमा रहेको गोठमा जुवा जन्य खेल भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट १६ थान कौडा र नगद १ लाख ७६ हजार ४ सय ९० रुपैया सहित मोरङ उर्लाबारी नगरपालिका-९ का ४९ बर्षीय हरी बहादुर दर्जी, ४६ बर्षीय मित्र बहादुर मोक्तान, ३७ बर्षीय कुमार राई, उर्लाबारी-८ का ३५ बर्षीय नारथ लिम्बु, झापा दमक नगरपालिका-१० का ३८ बर्षीय बिकाश राई, ४५ बर्षीय घनश्याम खनाल र काठमाण्डौं महानगरपालिका-३४ का ३९ बर्षीय रिजल लामालाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुको जिल्ला प्रशासन कार्यालय झापाबाट जुवा सम्वन्धि कसुरमा म्याद थप गरी आवश्यक कानूनि कारवाही तथा अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।