संखुवासभामा सभाखोला हाईड्रोपावरको ट्रक दुर्घटना
संखुवासभा,१८ माघ । संखुवासभामा ट्रक दुर्घटना भएको छ ।
जिल्लाको सभापोखरी गाउँपालिका ६ फाक्ताना भन्ने ठाउँमा सभाखोला हाईड्रोपावरको ट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा ड्राइभर घाईते भएका छन् ।
घटनाबारे बिस्तृत विवरण आउन बांकी छ ।


