विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव फेला, मावलीका हजुरबुबा पक्राउ
विराटनगर । मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको छ ।
उक्त घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा करिब ५७ वर्षीय सर्जुक यादव रहेका छन् ।-स्रोत :सुन्दरहरैचा अपडेट


