पाँचथर फिदिमको अलैची बगानमा बिहिवार भेटिएको शवको खुल्यो पहिचान
पांचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर २ बैरङगीको अलैती बगानमा बिहीबार भेटिएको शवको सनाखत भएको छ ।
उक्त शव झापा बिर्तामोड ७ का ६० वर्षीय गोबिन्द सिटौलाको भएको पुष्टी भएको छ ।
परिवारका अनुसार केही समय अघि देखि उनी एक्लै बस्दै आएका र करिब हप्ता दिन अघि देखि बेपत्ता थिए।


