बन्दमा गाडी चलाएको भन्दै इलाममा दुई ट्याक्सीमा तोडफोड
इलाम । इलाममा दुई गाडीमा तोडफोड भएको छ ।
बन्दमा जबर्जस्ति गाडी चलाएको भन्दै इलामको माङ्सेबुङ गाउँपालिका-३ दोभानमा दुईवटा ट्याक्सी तोडफोड भएको जनाइएको छ ।
थप बिवरण प्राप्त हुन बांकी छ ।