सुनसरी र पाँचथरमा सवारी दुर्घटना हुंदा धनकुटाका एक सहित दुई जनाको मृत्यु

विराटनगर, माघ २९ गते । सुनसरी र पाँचथरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

माघ २८ गते सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थितमा प्रदेश १-०२-००२ च ५४७९ नम्बरको पिलअप भ्यानले प्रदेश १-०२-०५१ प ४९९५ नम्बरको स्कुटरलाई ठक्कर दिदा घाईते भएका स्कुटर चालक धनकुटा सहिदभुमी गाउँपालिका-१ का २५ बर्षीय सुमन राईको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो भने पाँचथरको याङबरक गाउँपालिका-२ स्थित मे.१ त ६८९४ नम्बरको ट्याक्टर आफै अन्यन्त्रित भई सडकबाट करिव २ सय मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक याङबरक गाउँपालिका-१ का २७ बर्षीय दिनेश चौहानको घटनास्थलमा नै मृत्यु भएको हो ।

ठक्कर दिने पिकअप चालक उदयपुर बेलका नगरपालिका-३ का २१ बर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।